सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी पनि रु ५ ले बढेर … Continue reading सुनको मूल्य